युनिर्भसल मनोरञ्जन

हेर्न पर्ने नाटक सातुको कथा शिल्पी थिएटरमा
the universal tines
2o74

हेर्न पर्ने नाटक सातुको कथा शिल्पी थिएटरमा

काठमाण्डौ । लोक दृिष्ट थिएटरको  प्रस्तुति रहेका लोक कथामा आधारीत नाटक सातुको कथा शिल्पी थिएटर बतिसपुतलीमा बिहिबारदेखि मञ्चन गरिएको छ ।  सोमबार सम्म मञ्चन गरिने नाटक हरेक दिन  तिन सो गरिने छ ।  बिहान ११ दिउँसो १ र साँझ ५ बजे मञ्चन गरिनेछ । एउटा जोगीको कल्पनामा आधारित भएर तयार गरिएको कथा बस्तु निकै मार्मिक छ । समसामयिक बिषयबस्तुलाई आधार बन्नाएर तयार गरिएको नाटकका कलाकारहरुको बेजोड र जिबन्त अभिनय हेर्न सकिन्छ ।  प्रेम पौडेलको लेखन तथा निर्देशन सातुको कथा नाटकमा सेते जागीको भेषमा कलाकारमा प्रभाकर न्यौपाने मुखिया बासुदेव खनाल पितले पुस्प अवस्थी र चञ्चला साक्षी लम्सालको अभिनय रहेको छ ।
नेपथ्यबाट भने गायनमा गायत्री त्रिपाठी, सारसी  खुम केसी, मादल, कमल ओलीले साथ दिएका छन् भने मञ्च ब्यबस्थापन, भेषभुषा चाँदनी  शाहिको रहेको छ । नाटकमा मुख्य भुमिकामा उत्रिएका प्रभाकर न्यौपानेसाक्षी लम्साल, बासु खनाल र पुस्प अवस्थी को बेजोड अभिनयमा नाटक औधी राम्रो बनेको छ । 


blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011