युनिर्भसल मनोरञ्जन

पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा
the universal times
2073

काठमाडाँै, ११ माघ । चर्चित हेयरस्टाइलिस निल डेभिड कटुवालले नेपालमा पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याउनुभएको छ । 

नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले आज स्थानीय सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त शृङ्गारगृह उद्घाटन गर्नुभयो । 

एनडिके मेकअप स्टुडियो एन्ड टे«निङ एकेडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युुसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताउनुभयो । उक्त मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था छ । 

कटुवालले भन्नुभयो – ‘‘हामीले सेलिबे्रटी मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी र सर्वसाधारणले स्टुडियोमा आएर मेकअप गरी सिधै पार्टी र सुटिङमा जान सक्नेछन् ।” पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको छ । ब्युटिपार्लरमा महिलाका लागि मात्र मेकअपको सुविधा भए पनि उक्त स्टुडियोमा पुरुषका लागिसमेत सुविधा उपलब्ध छ । 

कटुवालले बेलायतमा गई ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट क्रिस्टिना बलेन्डासँग मेकअप कोर्स गर्नुभएको छ । कटुवालले नेपाल र भारतका विभिन्न स्थानमा अत्याधुनिक सुविधा भएका सैलुन सञ्चालन गर्दै आउनुभएको छ

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011