दृष्टिकोण / बिचार

टेलिकमकी कामिनीविरुद्ध आफ्नै कर्मचारी
the universaltime
2074/2/21

टेलिकमकी कामिनीविरुद्ध आफ्नै कर्मचारी

रमेश कुमार बोहोरा
काठमाडौं नेपाल टेलिकमलाई प्रतिस्पर्धी गुणस्तरीय बनाउँदै आएकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरु लागे पनि उनले त्यसलाई व्यवस्ता गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएकी छिन् भने उनले देशको कुनाकुनासम्म फोरजी सेवा उपलब्ध गराउन अहोरात्र खटिरहेकी छिन् उनको यो योगदानलाई कदर गर्नुका सट्टा नेपाल टेलिकमबाट आव्हान भएका टेण्डरहरु कर्मचारीलगायतका सम्बन्धमा कडाइका साथ निर्णयहरु गर्ने तथा कार्यान्वयन गर्न थालेपछि यसबाट तिलमिलाएका केही भेण्डर कर्मचारीहरु प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका विरुद्ध दुष्प्रचार गर्न थालेको
कम्पनीको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट करिव आठ महिना अघि नियुक्त भएकी प्रबन्धक निर्देशक राजभण्डारीले बर्षौदेखि रोकिएर रहेका कर्मचारी सम्बन्धी निर्णयहरु गुर्नका साथै सुस्तगतिमा रहेका फोरजी लगायतका प्रोजेक्टहरुलाई गति दिएकी हुन्
टेण्डर प्रक्रियामा हुनसक्ने चलखेलमा उनले कडाइ गरिदिएपछि त्यसबाट आत्तिएका केही भेण्डरहरु अख्तियारलगायत विभिन्न निकायमा उजुरी गर्न पुगेका थिए अख्तियारले ती सबै उजुरीमा क्लिन चिट दिइसकेपछि उनीहरुले मिडियामा कामिनी राजभण्डारीको चरित्र हत्या हुने गरी पैसा पेलेर समाचार लेखाइरहेका छन्
यसरी समाचार लेखाउनमा टेण्डर खोल्दा ÷ नम्बरमा परेका एक नम्बरमा पर्नेको भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डर रहेको विश्वस्त श्रोतले बताएको सो स्रोतले उक्त टेण्डरसम्बन्धी कागजात पनि उपलब्ध गराएको सो टेण्डर कामिनी राज भण्डारी प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडिकै प्रबन्ध निर्देशकको पालामा भएको थियो उनको पालामा यस्तै चलखेलका कारण निर्णय हुन सकेको थिएन तर कामिनीराज भण्डारीले प्रोजक्टहरु समयमै सम्पन्न गर्ने उद्देश्यले नियुक्ति हुनासाथ आर्थिक नियम अनुसार निर्णय गरी सकेकी छिन् यसरी नियमपूर्वक टेण्डर खोल्न थालेपछि आफ्नो स्वार्थ पूरा नभएका भेण्डरहरु कामिनीविरुद्ध आक्रामक बनेर खनिएका भन् भने उनीहरुले मुठो रकम पेल्दै केही पत्रिकाहरु अनलाइनमा कामिनीराज भण्डारीको चरित्र हत्या हुने गरी उनीविरुद्ध समाचार निरन्तर प्रकाशन गर्न लगाइरहेका छन् टेण्डर पाउनेले भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डरले लोभलालच माथिल्लो निकायबाट दबाब तथा धम्की दिए पनि टेण्डर नपाएपछि सो भेण्डर कामिनीराज अरु सम्बन्धीत कर्मचारीविरुद्ध खनिएको हो टेण्डर मुल्यांकनका क्रममा उक्त भेण्डरले पेस गरेको एक कागजात समेत नक्कली पाइएको थियो ती भेण्डरले नेपाल टेलिकमकै टावरसम्बन्धी अर्को टेण्डरमा पनि अरुको भन्दा निकै बढी रकम कोट गरी पेश गरेका थिए सो टेण्डर हात पार्नका लागि पनि उनले विभिन्न लोभ लालच, धम्की दबाब दिएका छन् ठुलो दबाब धम्कीहरु आउन थालेपछि मूल्यांकन समितिमा नै विवाद उत्पन्न भए पछि उक्त टेण्डर रद्द गरिएको त्यसपछि पनि कम्पनीले आव्हान गरेका अरु टेण्डरमा भाग लिँदा निजले अरु भन्दा निकै बढी रकम प्रस्ताव गर्ने तर माग बमोजिमका कागजात पेश नगर्ने बरु दबाब दादागिरीको भरमा टेण्डर हत्याउन खोज्ने गरेको समाचार स्रोतले बताएका छन् तर कम्पनीका प्रबन्धनिर्देशक उनको टिमले नियमभन्दा बाहिर गएर स्वीकृत नगर्न अडान लिएको एक टेलिकमका कर्मचारीले आलोचना साप्ताहिकलाई बताए भने उनले थप्दै टेलिकममा आजसम्मका प्रबन्ध निर्देशक मध्येमा टेलिकमलाई माया गरी रातदिन नभनीकन खटेर टेलिकमलाई माथि उठाउने

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011